बागमतीमा भागबण्डाका लागि मन्त्रालय थपिन्छ तर छैन कानुनी अधिकार

मकवानपुर । बागमती प्रदेश सरकारले भागबण्डाका लागि पटकपटक मन्त्रालयको सङ्ख्या बढाउने गरेको छ । हालैमात्र पनि मन्त्रालय विभाजन गरिएको छ । तर मन्त्रालय विभाजन गरे पनि सरकारले व्यवस्थापनका विभिन्न प्रक्रिया समयमै पूरा नगर्दा कतिपय मन्त्रालय

Source : https://www.ratopati.com/story/457453/ministry-will-be-added-for-division-in-bagmati-but-there-is-no-legal-right