बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै, शिक्षादेखि राजनीतिमा बहस हुने

मकवानपुर । बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन आयोजना गर्ने भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषद्ले वैशाख २८ देखि ३० गतेसम्म युवा सम्मेलन गर्ने तयारी गरेको हो

Source : https://www.ratopati.com/story/424174/bagmati-youth-