बाढीले क्षति पुर्याएको झोलुङ्गे पुल मर्मतपछि सञ्चालन
गोरखा । त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्याएको झोलुङ्गे पुल मर्मत गरेर सञ्चालनमा ल्याइएको छ । गोरखाको सहिद लखन गाउँपालिका–३, सिलिङटार र चितवनको इच्छाकामना गाउँपालिका–४, चरेस जोड्ने त्रिशूली नदी माथिको झोलुङ्गे पुल झन्डै दुई सातापछि
Source : https://www.ratopati.com/story/452228/flood-damaged-suspension-bridge-reopens-after-repair