बीपी राजमार्गबाहेक सम्पूर्ण राजमार्ग तीन दिनभित्र पूर्णरुपमा सञ्चालन हुने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी तीन दिनभित्र बीपी राजमार्ग बाहेक देशका सम्पूर्ण राजमार्ग सञ्चालनमा ल्याउने बताएको छ। शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव केशवकुमार शर्माले गत असोज ११

Source : https://www.ratopati.com/story/451085/all-highways-except-bp-highway-to-be-fully-operational-within-three-days