बेलायतको कन्जरभेटिभ पार्टीको नयाँ नेतामा बदेनोच निर्वाचित
लण्डन । बेलायतको कन्जरभेटिभ पार्टीका तर्फबाट जुलाईमा भएको आम निर्वाचनमा पार्टीको खराब प्रदर्शनपछि राजीनामा दिएका ऋषि सुनकको स्थानमा शनिबार ‘एन्टी–वोक’ उम्मेदवार केमी बदेनोच चयन भएकी छन् । जात, लिङ्ग र एलजिबिटी अधिकारको इन्कारजस्ता सामाजिक
Source : https://www.ratopati.com/story/455644/badnoch-elected-new-leader-of-britains-conservative-party