बैंकहरूमा सस्तिँदै ऋणको ब्याजदर, कुन बैंकको कति घट्यो ?

काठमाडौँ । वाणिज्य बैंकहरूमा कर्जाको ब्याजदर सस्तिँदै गएको छ । ब्याजदरको प्रमुख निर्धारक मानिने आधार दर घट्दै जाँदा कर्जा ग्राहकसँग बैंकले लिने ब्याजदर कम हुँदै गएको हो । यस्तो ब्याज तीन महिनामै मात्रै १५ प्रतिशतसम्म

Source : https://www.ratopati.com/story/456223/interest-rates-on-loans-are-falling-in-banks-how-much-has-been-reduced-in-which-bank