बोली फेर्दै प्रचण्ड : ‘म्याजिक नम्बर’ देखाएर फेरि सत्तामा पुग्ने दाउ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि आफैँले जनाएको प्रतिबद्धता विपरीत गत शनिबार अभिव्यक्ति दिए । ०८४ अघि सत्तामा नफर्किने यसअघिको अभिव्यक्तिलाई प्रचण्डले माओवादी केन्द्र काठमाडौँ–काभ्रे सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रममा खण्डन

Source : https://www.ratopati.com/story/458324/prachanda-changing-his-bid-the-stake-is-to-come-back-to-power-by-showing-the-39magic-number39