भारत-क्यानडा तनाव : निज्जर हत्या प्रकरणको अनुसन्धानमा भारतले सहयोग नगरेको आरोप

भारतले ६ क्यानाडाली कूटनीतिज्ञलाई देश निकाला गर्ने र भारतीय उच्चायुक्त सञ्जयकुमार वर्मालाई फिर्ता बोलाउने निर्णय गरेपछि देशबिच तनाव बढेको छ । यहीबीचमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पत्रकार सम्मेलन गरेका छन् । राजधानी ओटावामा आयोजित

Source : https://www.ratopati.com/story/452489/indo-canadian-tensions-india-accused-of-not-cooperating-in-nijjar-murder-probe