भारत-क्यानडाबिचको कूटनीतिक तनावमा कांग्रेसले के भन्यो ?

नयाँ दिल्ली । भारतीय कांग्रेस महासचिव जयराम रमेशले भारत र क्यानडाबीचको कूटनीतिक तनावको विषयमा विपक्षी दललाई विश्वासमा लिन सरकारलाई  सुझाव दिएका छन् । उनले ट्विट गर्दै लेखेका छन्, ‘भारतीय राष्ट्रिय कांग्रेस पक्कै पनि प्रधानमन्त्री

Source : https://www.ratopati.com/story/452492/what-did-the-congress-say-about-the-diplomatic-tension-between-india-and-canada