भारतमा चक्रवाती आँधी ‘दाना’: ३०० उडान र ५५० भन्दा बढी रेल रद्द

काठमाडौँ । भारतमा चक्रवाती आँधी ‘दाना’ को असर देखिन थालेको छ । यस अघि बिहीबार पश्चिम बंगाल र ओडिशा राज्यमा यसको असर बढी देखिने चेतावनी भारतको मौसम बिभागले दिएको थियो । ओडीसहाको तटमा ठुलो बर्षासहित आँधी आएको छ । आँधी र तुफानको चपेटामा आएका तीन डुंगा पल्टिदा १६ जना माछुवर बेपत्ता भएको मिडिया रिपोर्टमा उल्लेख […]

Source : https://www.dcnepal.com/2024/10/607343/