भारतले बीआईएस अनिवार्य गरेपछि नेपाली वस्तु निर्यातमा अवरोध

काठमाडौँ । पछिल्लो समय भारतले नेपाली वस्तु निर्यातमा अवरोध सिर्जना गरेको छ ।  भारतको ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस) को प्रमाण पत्र लिएर मात्र निर्यात गर्ने व्यवस्थाले निर्यातमा अवरोध आएको उद्योगीहरू बताउँछन् । भारतको यो

Source : https://www.ratopati.com/story/454070/export-of-nepali-goods-disrupted-after-india-makes-bis-mandatory