भारतीय चेली रुबी यसरी जमिन् मिथिला चित्रकलामा
काठमाडौँ । घर–आँगन तथा भित्तामा आमा, हजुरआमाले बनाउने चित्र हेरेर त्यसप्रति आकर्षित भएका रुबी कर्णले एक दिन यही चित्रकला आफ्नो पेसा बन्छ भन्ने सोचेकै थिइनन् । आमाबुवाको सोच पनि उनका बारेमा सीमित थियो ।
Source : https://www.ratopati.com/story/452287/indian-disciple-ruby-in-mithila-painting