मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध

हेटौँडा  । सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा मकवानपुरका ४४ हजार नौ सय ६१ जना आबद्ध भएका छन् । गत २०७४ भदौ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम लागू भएयता हालसम्म मकवानपुरको ८६ हजार दुई सय

Source : https://www.ratopati.com/story/457829/45-thousand-people-of-makwanpur-are-affiliated-to-health-insurance