मधेसको सांस्कृतिक धरोहर कुस्तीलाई संरक्षण गर्नुपर्नेमा मन्त्री यादवको जोड

पर्सा । खानेपानीमन्त्री प्रदीप यादवले कुस्ती मधेसको संस्कृति, परम्परा र इतिहाससँग जोडिएको खेल भएकाले यस खेललाई संरक्षण गर्नुपर्ने बताएका छन् । वीरगञ्जमा आयोजित विराट कुस्ती प्रतियोगिताको शुक्रबार उद्घाटन गर्दै खानेपानी मन्त्री यादवले कुस्ती मधेसको

Source : https://www.ratopati.com/story/456449/minister-yadav-stressed-the-need-to-protect-the-cultural-heritage-of-madhes