मध्यपश्चिम विश्वविद्यालय र कर्णाली सरकारबिच सम्झौता

 सुर्खेत । कर्णाली प्रदेश सरकार र मध्यपश्चिम विश्वविद्यालयबिच नीति निर्माण तथा अध्ययन अनुसन्धान सम्बन्धी सम्झौता भएको छ । आइतबार एक कार्यक्रमका बिच मुख्यमन्त्री यामलाल कँडेल र विश्वविद्यालयका उपकुलपति प्रा.डा केशर सिंह रानाको उपस्थितिमा विश्वविद्यालयका

Source : https://www.ratopati.com/story/424007/karnali-province