मनपरी हवाई भाडा बढाएर यात्रु ठग्ने वायु सेवा कम्पनीलाई कारबाही हुन्छ : पर्यटनमन्त्री पाण्डे

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मनपरी हवाई भाडा बढाएर यात्रुलाई ठग्ने वायु सेवा कम्पनीहरूलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री पाण्डेले उपभोक्ताको अधिकार हनन हुनेगरी भाडा लिने कम्पनीहरूलाई मन्त्रालयले कारबाही गर्ने चेतावनी दिनुभएको हो । उपभोक्ताको अधिकार हनन नहुने गरी न्यायोचित रकम मात्रै लिन उहाँले वायु सेवा कम्पनीहरूलाई निर्देशन दिनुभयो । गएको शुक्रवारदेखि दैनिक १० घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर स्तरोन्नितिको ...

Source : https://ujyaaloonline.com/story/108932/2024/11/17/action-against-airline-companies-for-fare-isssue