मन्त्री दाहाल र सचिव शर्माबिच कार्यसम्पादन सम्झौता

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रालयका सचिव केशवप्रसाद शर्मासँग वार्षिक कार्यसम्पादन सम्झौता गरेका छन् । सोमबार मन्त्रालयमा मन्त्री र सचिवबिच चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सम्झौता भएको हो । 

Source : https://www.ratopati.com/story/448890/minister-dahal-and-secretary-sharma-sign-performance-agreement



Related Posts