मन्त्रीदेखि संस्थापकसम्मले दिए एनआरएनएको एकतामा जोड

काठमाडौँ । छिन्नभिन्न अवस्थामा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) फेरि एकताबद्ध हुनुपर्नेमा जोड दिइएको छ । गत १० औँ महाधिवेशनदेखि नै विभाजित अवस्थामा रहेको एनआरएनए ११ औँ महाधिवेशनमा आइपुग्दा थप विभाजित बनेकोमा वक्ताहरुले संस्थाको वृहत्तर

Source : https://www.ratopati.com/story/452472/ministers-founders-stress-on-nrna-unity