महिला टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले भारतलाई ९ रनले हरायो

काठमाण्डौ – आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा हिजो भएका खेलमा अस्ट्रेलिया र इङ्ल्यान्ड विजयी भएका छन् । समूह ‘ए’ को खेलमा अस्ट्रेलियाले भारतलाई नौ रनले हरायो । अस्ट्रेलियाले दिएको एक सय ५२ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४२ रन मात्र बनाउन सक्यो । त्यसअघि शारजाहमा टस जितेर पहिला व्याटिङ गरेको अस्ट्रेलियाले आठ विकेट गुमाएर एक सय ५१ रन बनाएको थियो । यस्तै हिजो नै भएको समूह ‘बी’ को अर्को खेलमा इङ्ल्यान्डले स्कटल्यान्डलाई १० विकेटले हराएको छ । स्कट...

Source : https://ujyaaloonline.com/story/107756/2024/10/14/australia-beat-india-9-runs-women-t20-world-cup



Related Posts