माकल बालेर सुतेका कारण ३ जनाको मृत्यु भएको आशंका
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ स्थित गाम्छामा माकल बालेर सुतेका कारण ३ जनाको मृत्यु भएको आशंका गरिएको छ । गाम्छामा ३३ वर्षीया सीता दंगाल नगरकोटी, १५ वर्षीया छोरी अंशु नगरकोटी र दुई महिने बालक मृत
Source : https://www.ratopati.com/story/457590/three-suspected-to-have-died-due-to-sleeping