माथिल्लो कर्णाली आयोजना : १६ वर्षदेखि लगानीको प्रतीक्षा, दुई महिना म्याद बाँकी
काठमाडौँ । कर्णाली प्रदेशकै सबैभन्दा ठुलो आयोजनामध्येको एउटा ९०० मेगावाट क्षमताको माथिल्लो (अपर) कर्णाली आयोजनाको लगानी जुटाउने (फाइनान्सियल क्लोजर) को म्याद सकिन अब दुई महिनामात्रै बाँकी छ । आयोजना विकासको जिम्मा पाएको भारतीय कम्पनी ‘जीएमआर’लाई