मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति
तनहुँ । निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत तनहुँको मादी नदीमा निर्माण भइरहेको आर्क डिजाइनको पुलको ४५ प्रतिशत काम सकिएको छ । व्यास नगरपालिका ४ र ५ जोड्ने मादी नदीमा निर्माणलाई तीव्रता दिइएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी
Source : https://www.ratopati.com/story/457790/-progress-on-arc-design-bridge-on-madi-river