मेटलाइफ फाउन्डेसनद्वारा ३ गैर–नाफामूलक संस्थालाई २ लाख अमेरिकी डलर बढीको सहयोग

काठमाडौँ / मेटलाइफ फाउन्डेसनले स्थानीय समुदायहरूमा गम्भीर समस्याहरूलाई सम्बोधन गर्ने गैर–नाफामूलक संस्थाहरूलाई सहयोग गर्ने प्रयासको रूपमा आफ्नो सामुदायिक प्रभाव अनुदान कार्यक्रम (सीआइजीपी) नेपालमा विस्तार गरेको

Source : https://arthadabali.com/2024/11/18/67553