म्याग्दीको विकट खतेन गाउँमा विद्युत  सेवा विस्तार

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा  विद्युत् सेवा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले विकट  खतेन गाउँमा सेवा विस्तार गरेको हो ।  प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालका अनुसार खतेन गाउँका

Source : https://www.ratopati.com/story/425641/myagdi