यू–१६ अन्तर स्कुल क्रिकेटमा १६ टोली

काठमाडौँ । काठमाडौँ जिल्ला क्रिकेट संघले यसै महिना ‘जयकुमार नाथ शाह मेमोरियल यू–१६ अन्तर स्कुल क्रिकेट प्रतियोगिता’ आयोजना गर्ने भएको छ । प्रतियोगिता वैशाख १९ गते सुरु हुनेछ । विद्यालय स्तरदेखि नै प्रतिभाशाली क्रिकेट खेलाडी

Source : https://www.ratopati.com/story/424218/cricket