रवि जोगाउने प्रधानमन्त्रीको दाउ, कांग्रेस भन्छ- गठबन्धनमै गडबडी हुनसक्छ
काठमाडौं। सहकारी संस्थाहरूको बचत अपचलनमा संसदीय छानविन समितिबाट दोषी ठहर भई कारबाहीका लागि सिफारिश भएकामध्ये केही व्यक्तिहरू फरार छन् भने केही व्यक्तिहरू थुनामा छन्। गोरखा मिडिया नेटवर्कमा सहकारीको बचत ल्याई अपचलन गर्ने मध्येका व्यक्तिहरू फरार र थुनामा रहे पनि बचत अपचलनमै संसदीय समितिले दोषी ठहर गरेका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने भने निर्बाध […]