रविसहितको समूहले सहकारीको पैसा लगेर चाँडै धनी हुने सपना देखे : महासचिव पोखरेल

चितवन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले नेतृत्वको सरकारले रवि लामिछानेमाथि अन्याय नगरेको बताएका छन् । सबै दल मिलेर बनेको संसदीय छानबिन समितिले दिएको प्रतिवेदनको कार्यान्वयन मात्र सरकारले गरेको बताउँदै उनले एमालेले कुनै प्रतिसोधको राजनीति

Source : https://www.ratopati.com/story/455086/group-including-ravi-dreamt-of-becoming-rich-soon-by-taking-money-from-cooperatives-general-secretary-pokharel