रामेछापमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनको सङ्ख्या दुई पुग्यो

रामेछाप – रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीको भदौरेमा हिजो दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइते भएका मन्थली–४ का ६९ वर्षीय दिलीपकुमार बरुवालको धुलिखेल अस्पतालमा उपचारका क्रममा गएराति ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । यसअघि मन्थली नगरपालिका–४ सालुकी वडा सदस्य पदममाया नेपालीको घटनास्थलमै ज्यान गएको थियो । हिजो दिउँसो सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका–४ सालुतर्फ गुडिरहेको बा...

Source : https://ujyaaloonline.com/story/106941/2024/9/23/2-people-died-in-a-jeep-accident-in-ramechhap



Related Posts