रारा–गमगढी सडक सरकारको प्राथमिकतामा : मुख्यमन्त्री कँडेल
मुगु । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गमगढीदेखी रारासम्मको सडकलाई स्तरोन्नतिसहित पक्की गर्न प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताएका छन् । बुधबार मुगुको सदरमुकाम गमगढीमा आयोजित सर्वदलीय बैठकमा कँडेलले पर्यटकीय दृष्टिले कर्णालीकै प्रशस्त सम्भावना बोकेको