रिजालको अध्यक्षतामा ८ सदस्यीय भूमि आयोग गठन

 काठमाडौँ । सरकारले भूमि समस्या समाधान गर्न आयोग गठन गर्ने निर्णय गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको एक मन्त्रीले जानकारी दिए । जसको उपाध्यक्षमा जाजरकोटका

Source : https://www.ratopati.com/story/455083/-member-land-commission-formed-under-rijals-chairmanship