रोड शोको बिचमा गोविन्दाको छाती दुखेपछि...

नयाँ दिल्ली । बलिउड अभिनेता गोविन्दाको स्वास्थ्य अचानक बिग्रिएको छ । शनिबार महाराष्ट्रको जलगाउँ जिल्लामा सत्तारुढ महायुती गठबन्धनको लागि रोड शोमा रहँदा अभिनेताको स्वास्थ्य बिग्रिएको हो ।  त्यसपछि रोड शोबिचमै छोडेर अभिनेता मुम्बई फर्किएका

Source : https://www.ratopati.com/story/458023/after-govinda39s-chest-hurt-in-the-middle-of-the-road-show