लाङ्टाङबाट हराएका पर्यटक दुई सातापछि मृत फेला
काठमाडौं। दुई साताअघि रसुवाको गोसाँईकुण्ड गाँउपालिका-४ लाङ्टाङको लिरूङ इलाकामा हराइरहेका एक विदेशी पर्यटक मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख केशव भट्टराईका अनुसार हिमाली पदयात्राका क्रममा दुई साता अगाडिदेखि हराईरहेका स्लोभाकियाका ३४ बर्षिया अन्ड्रेज हुसुर्कालाई तेस्रो पटकको हवाई खोज उद्धारबाट फेला परेको हो । समुद्र सतहबाट सात हजार एक सय मिटरको उचाइमा रहेको लिरूङ […]