लुम्बिनी  प्रदेशका कर्मचारीलाई १४ बुँदे निर्देशन जारी

बुटवल । लुम्बिनी  प्रदेश सरकारले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न, मन्त्रालय तथा मातहतका कार्यालयको सेवालाई प्रभावकारी बनाउन कर्मचारीलाई १४ बुँदे निर्देशन जारी गरेको छ । मुख्यमन्त्री  चेतनारायण आचार्यले आर्थिक अनुशासन र मितव्ययिता कायम

Source : https://www.ratopati.com/story/448498/-point-directive-issued-to-lumbini-province-employees