वर्षासँगै डेङ्गीको सङ्क्रमण बढ्यो, देशभर १४ हजारभन्दा धेरै बिरामी

काठमाण्डौ – देशभर डेङ्गीबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा धेरै पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा.गोकर्णप्रसाद दाहालका अनुसार देशभर १४ हजार नौ सय ७५ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । केही दिनअघि पानी परेका कारणले डेङ्गी सङ्क्रमण बढाएको उहाँले बताउनुभयो । अहिलेसम्म हुम्लाबाहेक सबै जिल्लामा डेङ्गीको सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी गण्डकी प्रदेशमा सङ्क्रमण देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा छ हजार नौ सय २०,  कोशी प्रदेशमा एक हजार तीन सय २९, मधेश...

Source : https://ujyaaloonline.com/story/107458/2024/10/5/14-thousand-patients-due-to-dengue-infection-