वार्षिक रूपमा ३० लाख मेट्रिक टन कृषि अवशेषमा आगजनी

काठमाडौँ । नेपालमा वार्षिक रूपमा ३० लाख मेट्रिक टन कृषि अवशेषमा आगजनी गरिन्छ । धानको पराल, गहुँका छ्वाली, विभिन्न बालीका डाँठलगायत कृषि अवशेषमा आगजनी गरिएको हो ।  वातावरण विज्ञ डा. भूपेन्द्र दासका अनुसार नेपालमा

Source : https://www.ratopati.com/story/456324/-million-metric-tons-of-agricultural-residue-set-on-fire-annually