विदेशी मुद्राको विनिमयदर : पाउण्डको मूल्य घट्यो, कुनकाे मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मङ्गलबार (आज)का लागि तोकेको विदेशी मुद्राको विनिमयदरमा केही हेरफेर गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डको मूल्य केही घटेको छ । बहराइन दिनार, कुवेती

Source : https://www.ratopati.com/story/458268/foreign-currency-exchange-rates-the-value-of-the-pound-has-fallen-what-about-others