हवाई भाडावृद्धि नियन्त्रणबारे मन्त्रिस्तरीय छलफल
काठमाडौँ । अन्तर्राष्ट्रिय विमान कम्पनीको हवाई भाडावृद्धि भएको विषयमा अन्तरमन्त्रालय छलफल भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेले आज परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारीसँग छलफल
Source : https://www.ratopati.com/story/456494/ministerial-level-discussion-on-air-fare-hike-control