विद्युत प्राधिकरणले ४९ उद्योगलाई बक्यौता तिर्न दिएको समयसीमा आज सकिँदै

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणले ४९ उद्योगलाई बक्यौता तिर्न दिएको समयसीमा आज सकिँदैछ । प्राधिकरणले गएको असोज २४ गते डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगहरुको सूची सार्वजनिक गर्दै आजसम्म बक्यौता रकम नबुझाए कानुन बमोजिम असुल उपर गर्ने चेतावनी दिएको थियो । प्राधिकरणले बक्यौता नतिरेको भन्दै गएको असार २५ गतेदेखि उद्योगको लाइन काट्न शुरु गरेको थियो । सरकार परिवर्तनसँगै प्राधिकरणले लाइन जोडेको थियो । सरकारले ३ महिनाभित्र बक्यौता विवाद सुल्झाउन नसके पुनः लाइन काट्ने प्राधिकरणले त्यतिबेलै बताएको थ...

Source : https://ujyaaloonline.com/story/108106/2024/10/24/deadline-for-49-industries-to-pay-dues-ends-today-