विशेष सुरक्षा योजना प्रभावकारी कार्यान्वयन गर्न  मुख्यमन्त्री आचार्यको निर्देशन

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चाडपर्व लक्षित विशेष सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिएका छन् ।  दसैँ मनाउन सहरबाट गाउँ भित्रिने क्रम बढ्ने भएकाले यो समयमा सुरक्षित यात्राको

Source : https://www.ratopati.com/story/451157/cm-acharya-directs-to-effectively-implement-special-security-plan