विश्व पर्यटन दिवसका अवसरमा पोखरामा पर्वतीय दौड प्रतियोगिता हुने

कास्की। विश्व शान्ति तथा विश्व पर्यटन दिवसको सन्दर्भ पारेर नेपालको पर्यटकीय राजधानी पोखरामा यही असोज १२ गते पर्वतीय दौड प्रतियोगिता हुने भएको छ। पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीमा मानवनिर्मित विश्व शान्ति स्तूप, पुम्दीकोट विशाल महादेवको मूर्ति तथा बुद्ध पार्क लगायतका पर्यटन गन्तव्यको थप प्रवर्द्धनका लागि पुम्दीमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक पोखरा क्लिक प्रालिले जनाएको छ। ‘खेलपर्यटन […]

Source : https://www.dcnepal.com/2024/09/599839/