विश्वकप खेल्न उत्साहित छु : कुशल भुर्तेल

काठमाडौँ । केटिएम कन्सलटिङ ग्रुपको ब्रान्ड एम्बास्डरमा क्रिकेटर कुशल भुर्तेल नियुक्त भएका छन् । सोमवार काठमाडौँमा पत्रकार सम्मेलन गरी क्रिकेटर भुर्तेललाई ब्रान्ड एम्बास्डरमा नियुक्त गरिएको हो । केटिएम कन्सलटिङ ग्रुपले विभिन्न समयमा नेपाली क्रिकेट टोलीसँग

Source : https://www.ratopati.com/story/424255/kushal-bhurtel