विश्वभरको चासो : को बन्ला अमेरिकाको ४७ औँ राष्ट्रपति ?

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । डेमोक्रेटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुँदैछ । अमेरिकाको ४७ औँ राष्ट्रपति बन्नका लागि ह्यारिस र ट्रम्पबीच कडा प्रतिस्पर्धा हुने देखिएको बीबीसीले जनाएको छ । कूल २३ करोड १० लाख मतदानका लागि योग्य भएपनि १६ करोड ८० लाखले मतदानका लागि दर्ता गरेको तथ्याङ्क छ । त्यसैगरी कूल इलेक्टोरल कलेजको पाँच सय ३८ मध्ये दुई सय ७० भोट ल्याउनेले जीत हासिल गर्न सक्नेछन् । अमेरिकाको राष्ट्रपतीय चुनाव इलेक्...

Source : https://ujyaaloonline.com/story/108483/2024/11/5/who-will-become-the-47th-president-of-the-us-