व्यर्थ भयो १६ अर्ब लगानी, चुरे क्षेत्रमा घट्यो पानी
काठमाडौँ । बाराको सिम्रौनगढ नगरपालिका– २ का सुनिल यादवको घरमा दुईवटा ट्युबवेल (चापकल) छन् । उनका दुवै चापकलमा फागुनदेखि असारसम्म अर्थात् हिउँददेखि बर्खा नलागेसम्म पानी आउँदैन । ‘यो करिब चार महिनाको अवधिमा मेसिन लगाउँदा