साझा उम्मेदवार भएकाले मैले चुनाव जित्छु : माओवादीका उम्मेदवार महर्जन
काठमाडौँ । माओवादी केन्द्र कीर्तिपुर नगरपालिकाको मेयर पदका उम्मेदवार शिवशरण महर्जनले आफू साझा उम्मेदवार भएकाले आफूले चुनाव जित्ने दाबी गरेका छन् । आइतबार उम्मेदवारी दर्ता गरेलगत्तै उनले सो कुरा बताएका हुन् । प्रचण्ड नेतृत्वको