शंकरप्रसाद रिजालका तीन कविता
गुण र दोषको परिणाम रंग पातमा छैन ,फलै हो रंग चुनने मानिस रुपले होइन ब्यबहारले हो चिनने अज्ञानी ज्ञानीले चिन्ने, ज्ञानी बुद्धि बिबेकले बुद्धि प्राज्ञले चिन्ने प्राज्ञले मन जितने फूलमा गुलाबको फूल घरमा ताजमहल दृष्टिमा बुद्धको आँखा कर्ममा कृष्णको झलक आँखा मोनालिशाको हेर ज्ञानमा बिदुरको सरी ज्ञानीको दृष्टिमा हेर सबै देखिन्छन एकै थरी रुखो बोली […]