शान्ति सम्झौताको १८ वर्ष पूरा, न्यायको प्रतीक्षामा द्वन्द्वपीडित

काठमाडौं । द्वन्द्वका कारणहरुको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ । सम्झौताअनुसार सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा

Source : https://www.ratopati.com/story/458418/18-years-of-peace-agreement-conflict-victims-waiting-for-justice