श्रीलङ्काकाका नवनिर्वाचित राष्ट्रपति दिसानायकेलाई प्रचण्डकाे बधाई

काठमाण्डौ – पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रीलङ्काको नवौं राष्ट्रपतिको चुनावमा ऐतिहासिक जीत हासिल गरेकोमा अनुरा कुमारा दिसानायकेलाई बधाई दिनुभएको छ । अध्यक्ष ‘प्रचण्ड’ ले सामाजिक सञ्जालमार्फत राष्ट्रपति दिसानायकेसहित उहाँले नेतृत्वको गरेको गठबन्धन नेशनल पिपुल्स पावर र उहाँको दल जेभीपीलाई बधाई दिनुभएको हो । अध्यक्ष ‘प्रचण्ड’ ले  लेख्नुभएको छ, ‘भ्रष्टाचार, आर्थिक सङ्कट र भूराजनीतिक तनावको सही समाधानको रूपमा मार्क्सवादी...

Source : https://ujyaaloonline.com/story/106935/2024/9/23/dahal-congratulated-newly-elected-president--