कांग्रेस सांसद शर्माद्वारा दुर्गा प्रसाईँ पक्राउको विरोध, रिहाइको माग
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउको विरोध गरेका छन् । उनले प्रसाईंको गिरफ्तारीको भर्त्सना गर्दै तत्काल निःशर्त रिहाइको माग गरेका छन् । ‘सरकारले जनतालाई डेलिभरी दिने, समयसापेक्ष