षड्यन्त्रले भरिएको नेपालको राजनीतिक इतिहास-भाग १८

राजा भएपछि वीरेन्द्रले विदेशमा अध्ययन गरेका आफ्ना साथीहरू तथा नजिकका व्यक्तिहरूलाई राजदरवारका सचिव र सल्लाहकारका रूपमा भर्ती गरे। त्यस्तै उनले आफ्ना पिताले जस्तै विभिन्न क्षेत्रका ख्याती प्राप्त विद्वानहरूलाई आर्थिक विकासका परियोजना तथा सरकारका विभिन्न निकायहरूमा नियुक्त गरे। विकासे कुरामा उनको ज्यादै रुची थियो, तर एक गरिव मुलुकका राजा भएकाले उनलाई आर्थिक श्रोत जुटाउन निकै मुश्किल […]

Source : https://www.dcnepal.com/2024/11/610377/