संक्रमणकालीन न्याय टुंग्याउने विषयमा ‘ब्रेक थ्रु’ भएको छ : प्रदीप ज्ञवाली
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संक्रमणकालीन न्यायको विषयमा १८ वर्षसम्म टुंग्याउन नसक्नु दुःखको कुरा भएको बताएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गत द्वन्द्व र विकास विभागले मंगलबार कमलादीमा गरेको अन्तरक्रिया कार्यक्रममा उनले दुःख व्यक्त